र्याडिसन होटलले ग्यास लुकाएको उद्योगमन्त्रीकाे दाबी मातहतकै वाणिज्य विभागद्वारा खारेज
onlinekhabar.com · Thu Aug 13 15:20:34 GMT 2026

२८ साउन, काठमाडौं । एक महिनादेखि देशभरि खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुँदा सर्वसाधारण सडकपेटीमा रित्तो सिलिन्डरको लाइनमा उभिएका उभियै छन् ।
तर, ग्यास आपूर्ति व्यवस्थापन मिलाउन पूर्णरूपमा असफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो नालायकीपन लुकाउन अहिले सस्तो स्टन्ट र गलत प्रचारबाजीमा उत्रिएको छ ।
Read full story at source (onlinekhabar.com)