चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
nepallive.com · Thu Aug 13 15:29:39 GMT 2026

काठमाडौं– चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै झु रोङजीलाई चीनका एक वरिष्ठ राजनेता तथा नेपालको असल मित्रका रूपमा स्मरण गरेको छ।
Read full story at source (nepallive.com)