कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीमा आवेदन आह्वान
ratopati.com · Thu Aug 13 15:44:11 GMT 2026

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) ले रिक्त रहेका विभिन्न मुख्य पदाधिकारी पदहरू पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
प्रतिष्ठान ऐन, २०६८ अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको हो। यसका लागि कार्यकारी परिषद्बाट स्वीकृत "कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू (शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक) को छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३" बमोजिम इच्छुक योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको प्रतिष्ठानले जनाएको छ।
Read full story at source (ratopati.com)