देउवाले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने कांग्रेसको विश्वास
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसले उपचारपछि स्वदेश फर्किएका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक एकताको पक्षमा उभिएर अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री प्रदीप पौडेल र प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव र राजनीतिक उचाइ पार्टीलाई एकीकृत बनाउन महत्त्वपूर्ण हुने बताएका छन्।
Read full story at source (ukeraa.com)