कोसीका मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई ‘ब्रिफिङ’, रिक्त मन्त्रालयको जिम्मेवारी आफैँलाई
nepalnews.com · Thu Aug 13 15:48:39 GMT 2026

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको अवस्थाबारे प्रदेश प्रमुख पर्शुराम खापुङलाई जानकारी गराएका छन्।
नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि विकसित परिस्थितिबारे ‘ब्रिफिङ’ गर्न मुख्यमन्त्री कार्की बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।
Read full story at source (nepalnews.com)