सदनमा ‘प्रतिबन्धित’ बालेन्द्र साहको कालोचश्मा !
janaaastha.com

पत्रकार तीर्थ कोइराला सहकर्मीहरुसँग हरेक कुरालाई हल्काफुल्कासँग प्रस्तुत गर्न माहिर थिए । २०५०/५१ साल ताकाको उनको त्यो विशेषता अझै कायमै रहेछ । भर्खरै सामाजिक सञ्जालमा उनले पोष्ट गरेको कालोचश्मा लगाएको तस्वीरले भविष्यमा पनि उनको विशेषता कायम रहनेमा अब कसैले द्विविधा नराखे हुन्छ । उतिबेला कान्तिपुरका सहकर्मीहरुबीच एकाएक तीर्थ कालोचश्मा ढल्काएर झुल्किएपछि हाँसोको फोहोरा नै छुट्यो । एकजनाले मुख फोरीहाले, कस्तो राम्रो कालोचश्मा ! कतिपर्यो दाइ ? तीर्थले गम्भीर बनेर निकै छोटो जवाफ दिए, पाँच हजार दिएको ४८ सय पचास मात्र फिर्ता दियो ! साथीहरुको हाँसोको फोहोरामाथि कोइरालाले कडा पिचकारी नै हाने ।
Read full story at source (janaaastha.com)