फेन्सी सामानको पार्सलभित्र लुकाएर थाइल्याण्डबाट गाँजा
ratopati.com · Thu Aug 13 15:56:18 GMT 2026

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पार्सलमा आएको ३.२ किलोग्राम थाई गाँजासहित दुई जनालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ‘कन्ट्रोल डेलिभरी’ अपरेसन मार्फत साउन २६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)