होटलमा सरकारको 'ग्यास अनुगमन', कति राख्न पाउने नियम नभए पनि कारबाहीको चेतावनी
setopati.com · Thu Aug 13 15:58:40 GMT 2026

होटलले व्यावसायिक प्रयोजनका लागि कति ग्यास मौज्दात राख्न पाउने सीमा नभए पनि सरकारले बढी स्टक राखेको भन्दै ठूला होटलहरूलाई कारबाहीको चेतावनी दिएको छ।
बजारमा ग्यास वितरण व्यवस्थित नभएपछि होटल तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन सुरू गरेको सरकारले बिहीबार काठमाडौंको पाँचतारे होटल र्याडिसनमा अनुगमन गरेको छ। उक्त अनुगमनमा १८४ वटा ग्यास सिलिन्डर भेटिएको भन्दै उद्योग तथा वाणिज्य मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो।
Read full story at source (setopati.com)