अफगान नगर प्रमुखको बम आक्रमणमा मृत्यु
barnanmedia.com · Thu Aug 13 15:52:26 GMT 2026

अफगानिस्तानको उत्तरपूर्वी बदख्शान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबीब उर रहमान मन्सूर बिहीबार बम आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यम तोलो न्यूजले जानकारी गराएको छ।
मन्सूर पछिल्ला दुई हप्तामा प्रान्तमा आक्रमणमा मारिएका दोस्रो स्थानीय अधिकारी हुन् ।
Read full story at source (barnanmedia.com)