रोल्पा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो
baahrakhari.com · Thu Aug 13 15:55:44 GMT 2026

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।
नेपाल प्रहरीका अनुसार, तीनजना बेपत्ता छन् । बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ ।
Read full story at source (baahrakhari.com)