बम आक्रमणमा अफगान नगर प्रमुखको मृत्यु
lokaantar.com

काबुल । अफगानिस्तानको उत्तरपूर्वी बदख्शान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबीब उर रहमान मन्सूर बिहीबार बम आक्रमणमा मारिएका छन्।
स्थानीय सञ्चारमाध्यम तोलो न्युजका अनुसार मन्सूर पछिल्लो दुई हप्तामा बदख्शानमा आक्रमणमा मारिने दोस्रो स्थानीय अधिकारी हुन्।
Read full story at source (lokaantar.com)