हिजोराति ल्यापटप र मोबाइल बरामद, आज सिसी क्यामरा रेकर्डर
janaaastha.com

हिजोराति पक्राउपछि मध्यरातमा प्रहरीले खानतलासी गरेको आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको घरमा आज पनि छापा मारेको छ । दिउँसोदेखि घर बाहिर कुनै समय सादा र कुनै बेला पोशाक लगाएका सुरक्षाकर्मी परिचालित थिए ।
Read full story at source (janaaastha.com)