रुसलाई सहयोग गरेबापत उत्तर कोरिया कसरी लाभान्वित भइरहेको छ ?
baahrakhari.com · Thu Aug 13 16:09:05 GMT 2026

काठमाडौं । यसअघि वर्षौंसम्म रातको समयमा खिचिएका उत्तर कोरियाका स्याटेलाइट तस्बिर हरूमा बिजुलीको अभावका कारण सहरहरू अन्धकारमय देखिन्थे । प्रकाशका केही साना धब्बा मात्र देखिन्थे । तर, अप्रिल २०२० पछिका ६ वर्षमा प्योङयाङको केन्द्रमा उज्यालो क्षेत्रको आकार तेब्बरले बढेको छ ।
सूचना पोर्टल ‘एनके न्युज’ले सहरी क्षेत्रमा बढेको यो उज्यालोलाई सरकारले आफ्ना उपलब्धि प्रदर्शन गर्न राजधानीका नयाँ सडक र घरमा बिजुली आपूर्तिलाई प्राथमिकता दिएको प्रमाणका रूपमा हेरेको बताएको छ ।
Read full story at source (baahrakhari.com)