देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेमा विश्वस्त छौँ: कांग्रेस
nagariknews.nagariknetwork.com · Thu Aug 13 16:08:51 GMT 2026

नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।
कांग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमार्फत पार्टीले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो। साथै, नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास निर्माणमा देउवाले पुर्याएको योगदान तथा लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको नेतृत्वप्रति सम्मानसमेत व्यक्त गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)