ठूलो परिमाणमा खैरो हेरोइनसहित कञ्चनपुरको बेलडाँडीबाट दुई जना पक्राउ
ekantipur.com · Thu Aug 13 16:49:14 GMT 2026

ठूलो परिमाणमा खैरो हेरोइनसहित कञ्चनपुरको बेलडाँडीबाट दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार ३१ ग्राम १० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो ।
Read full story at source (ekantipur.com)