सांसद खगेन्द्र सुनारको आरोप मर्यादा र शिष्टाचारविपरीत : पूर्वप्रहरी महानिरीक्षक मञ्च
nepalnews.com · Thu Aug 13 16:52:56 GMT 2026

काठमाडौँ। संसद्को सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि तथ्यहीन आरोप लगाइएको भन्दै नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ। मञ्चका तर्फबाट बिहीबार पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्।
२७ साउनको बैठकमा नेपाल प्रहरीले गत प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि खरिद गरेको पोसाकलगायत विषयमा छलफल भएको थियो। बैठकमा व्यक्त केही अभिव्यक्तिप्रति पूर्वप्रहरी संगठन प्रमुख मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
Read full story at source (nepalnews.com)