लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन फिर्ता
setopati.com · Thu Aug 13 16:53:59 GMT 2026

लघुवित्त संस्थासँग सम्बन्धित समस्या समाधानका लागि सरकार र लघुवित्त पीडित समूहबीच बिहीबार सातबुँदे सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा बिहीबार भएको वार्तामा दुवै पक्षबीच सहमति जुटेसँगै 'लघुवित्त तथा वित्तीय शोषणविरूद्ध किसान मजदुर आन्दोलन' ले राजधानी केन्द्रित आफ्ना सम्पूर्ण आन्दोलन कार्यक्रम स्थगन गरेको छ।
Read full story at source (setopati.com)