रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
ekantipur.com · Thu Aug 13 16:51:32 GMT 2026

रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा एक्कासि लेदोसहितको पहिरो घरमाथिबाट खसेपछि कोही भाग्न सकेनन्, ज्यान जोगाउन भागेका ३ जनामध्ये २ युवा मात्र बाँच्न सफल भए ।
Read full story at source (ekantipur.com)