लेखा समितिमा प्रहरी नेतृत्वविरूद्ध व्यक्त अभिव्यक्तिप्रति पूर्व प्रहरी प्रमुखहरूको आपत्ति
setopati.com · Thu Aug 13 17:04:37 GMT 2026

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरूद्ध दिएको अभिव्यक्तिप्रति पूर्व प्रहरी संगठन प्रमुख मञ्चले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएको छ।
पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराको संयोजकत्वमा रहेको मञ्चले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लेखा समितिको बुधबारको बैठकमा व्यक्त केही भनाइहरू संसदीय मर्यादा, पदीय गरिमा र शिष्टाचार विपरीत रहेको ठहर गरेको हो।
Read full story at source (setopati.com)