काठमाडौंमा शनिबार इथिकल ह्याकरको सम्मेलन हुँदै
techpana.com · Thu Aug 13 16:59:31 GMT 2026

काठमाडौं । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यस क्षेत्रमा रुचि राख्नेहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा विशेष सम्मेलन आयोजना गर्ने भएको छ। ‘ओस्वाप काठमाडौं’ सँगको सहकार्यमा आगामी शनिबार राजधानीको विशालनगरस्थित हेराल्ड कलेजमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
साइबर सुरक्षा समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला गराई ज्ञान आदानप्रदान गर्ने र आपसमा सहकार्यको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको पेनटेस्टर नेपालले जानकारी दियो ।
Read full story at source (techpana.com)