कप्तान परिवर्तन अहिलेको आवश्यकता हो : पारस खड्का
ekantipur.com · Thu Aug 13 17:04:43 GMT 2026
कप्तान परिवर्तन अहिलेको आवश्यकता हो : पारस खड्का
नेपाली क्रिकेट टोलीमा रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेलाई कप्तान बनाइएको छ । यसअघि रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको टी–२० टोलीको कप्तान बनाइएको थियो । यसै प्रसङ्गमा नेपाल क्रिकेट संघका सचिव एवं पूर्व कप्तान पारस खड्कासँग कान्तिपुरका लागि सविना कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
Read full story at source (ekantipur.com)