देउवालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव
ekantipur.com · Thu Aug 13 17:06:16 GMT 2026

देउवालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव
पाँच महिनापछि स्वदेश फर्किएका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राज्यद्वारा आफूविरुद्ध लगाइएका आरोपप्रति लक्ष्य गर्दै भने, 'राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ ?'
Read full story at source (ekantipur.com)