कांग्रेसभित्र एकताको बाटो
ekantipur.com · Thu Aug 13 17:16:27 GMT 2026

कांग्रेसभित्र एकताको बाटो
कांग्रेसमा स्थापनाकालदेखि नै गुट/उपगुट थिए । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस फुटसम्मै पुगेको थियो । तर आमनिर्वाचन अगावै एकीकरण पनि भयो । पार्टी एकीकरण भए पनि नेताहरूको भावना एकीकरण भएको भने विगतदेखि नै देखिएको छैन ।
Read full story at source (ekantipur.com)