कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : पहिरो पीडित परिवारलाई राहत, देउवालाई स्वागत, किशोर श्रेष्ठलाई हत्कडी लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण
reportersnepal.com · Thu Aug 13 17:36:57 GMT 2026

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका घटनाले पार्टी स्तब्ध भएको जनाएको छ । कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र पीडित परिवारलाई तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
Read full story at source (reportersnepal.com)