.यती एयरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
newsofnepal.com · Thu Aug 13 18:10:19 GMT 2026

काठमाडौं ।
आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव आज दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एयरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो ।
Read full story at source (newsofnepal.com)