रोल्पा पहिरोः १० शव भेटिए, ३ जना अझै बेपत्ता
deshsanchar.com · Thu Aug 13 14:35:36 GMT 2026

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि गरे।
Read full story at source (deshsanchar.com)