एनसेलको शेयर खरिद-बिक्री प्रतिवेदन सार्वजनिक, सरकारको कदमप्रति कम्पनीको कडा आपत्ति
deshsanchar.com · Thu Aug 13 15:11:26 GMT 2026

काठमाडौँ — नेपाल सरकारले एनसेलको शेयर खरिद-बिक्री सम्बन्धमा गठन गरेको टङ्कमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेपछि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कडा आपत्ति जनाएको छ।
Read full story at source (deshsanchar.com)