सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, वाच ९ र वाच अल्ट्रा २ सार्वजनिक
deshsanchar.com · Thu Aug 13 15:06:47 GMT 2026

काठमाडौँ — सामसङ नेपालले आज नेपाली बजारमा आफ्ना नयाँ पुस्ताका स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ का साथै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच ULTRA 2 आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
Read full story at source (deshsanchar.com)