खोप लगाउने लक्षित वर्गका बालबालिका खोज्दै स्वास्थ्यकर्मी रानीखर्कमा
deshsanchar.com · Thu Aug 13 16:02:56 GMT 2026

हुम्ला – खोप लगाउने लक्षित वर्गका बालबालिका छुट्ने चिन्ताले स्वास्थ्यकर्मीको टोली रानी खर्चमा पुगेर खोप लगाएकाे छ। खर्कमा आमासँगै लगिएका साना बालबालिकाहरू खोप अभियानबाट नछुटुन भनेर स्वास्थ्यकर्मीले यो अभियान सञ्चालन गर्नुपरेको हो।
Read full story at source (deshsanchar.com)