हुम्लामा राष्ट्रिय प्रशारण लाइन जोडिन एक वर्ष ढिलाइ
deshsanchar.com · Thu Aug 13 16:18:51 GMT 2026

हुम्ला – हिमाली जिल्ला हुम्लामा राष्ट्रिय प्रशारण लाइन जोडिन एक वर्ष ढिलाइ हुने भएको छ। निर्माण कार्यको जिम्मा पाएको कम्पनीले कामलाई सुस्त गतिमा अगाडी बढाउदा र अन्य प्रकृयागत कार्यको कारण निर्धारित मितिभन्दा एक वर्ष पछि मात्र हुम्ला जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो।
Read full story at source (deshsanchar.com)