चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित
barnanmedia.com · Thu Aug 13 23:37:31 GMT 2026

चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
Read full story at source (barnanmedia.com)