यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
nepallive.com · Fri Aug 14 00:34:54 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।
Read full story at source (nepallive.com)