शिथिल संसद्, ओझेलमा नागरिक मुद्दा
ekantipur.com · Fri Aug 14 00:42:48 GMT 2026

शिथिल संसद्, ओझेलमा नागरिक मुद्दा
खासगरी बलियो सरकार बनेका बेलामा संसद् स्वयं सरकारको छाया बन्ने गरेको छ । २१ फागुनको निर्वाचनबाट बलियो सरकार गठन भएको छ । प्रतिनिधिसभा र त्यसअन्तर्गतका समितिमा पनि एउटै पार्टीका सांसदको वर्चस्व देखिन्छ ।
Read full story at source (ekantipur.com)