कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने
lokaantar.com

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट शुरू हुँदैछ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ । भेला साउन ३१ गतेसम्म चल्नेछ ।
भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताए । देउवा हिजो मात्रै स्वदेश फर्किएका थिए ।
Read full story at source (lokaantar.com)