नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढ, चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने परराष्ट्रसचिव राईको प्रतिबद्धता
dcnepal.com · Fri Aug 14 00:44:38 GMT 2026

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्त’प्रति पूर्ण रूपमा दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविपरीत कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता पुनः दोहोर्याएका छन्।
Read full story at source (dcnepal.com)