तपाइँको आजको राशिफल कस्तो छ ?
bishowkhabar.com · Fri Aug 14 00:44:20 GMT 2026

काठमाडौं– आज विक्रम सम्वत् २०८३ साउन २९ गते शुक्रबार ईस्वी सम्वत् २०२६ अगस्त १४ नेपाल सम्बत ११४६ गुलाथ्व द्वितीय ।
रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष द्वितीय, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, परिघ योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
Read full story at source (bishowkhabar.com)