‘निम्सदाइ’ को अन्त्येष्टि अगस्ट २६ मा बेलायतमा गरिने
nagariknews.nagariknetwork.com · Fri Aug 14 00:43:58 GMT 2026

पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अनुसार अगस्ट २६ बुधबार बिहान १० बजे बेलायतको डोर्सेटमा पुर्जाको अन्त्येष्टि गरिनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)