सडक सीमा पुनरावलोकनका लागि रवि लामिछानेसँग ताप्लेजुङका सरोकारवालाको आग्रह
himalpress.com · Fri Aug 14 00:58:28 GMT 2026

ताप्लेजुङ- ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन्।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहितको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका-८ खोक्सेखोलाबाट सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो।
Read full story at source (himalpress.com)