गायक सन्तोष परियार र शान्तिश्रीको स्वरमा नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
dcnepal.com · Fri Aug 14 00:57:00 GMT 2026

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका गायक सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ। नेपाली नारीहरूको महान् पर्व तीजको मौलिकता, उमङ्ग र सांस्कृतिक रौनकतालाई समेटेर तयार पारिएको उक्त गीतमा सन्तोष परियारका साथै चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ।
Read full story at source (dcnepal.com)