धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
nepalnews.com · Fri Aug 14 01:04:34 GMT 2026

सुनसरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट पारित गरेको छ।
बिहीबार सम्पन्न १९औँ नगर सभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो।
Read full story at source (nepalnews.com)