१०औं राष्ट्रिय खेलकुद पाँचौं पटक मिति घोषणा
annapurnapost.com · Fri Aug 14 00:57:37 GMT 2026
काठमाडौं : नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता १०औं राष्ट्रिय खेलकुद आयोजना हुने मिति पटक–पटक घोषणा हुँदै स्थगित हुने क्रमले प्रतियोगिताको भविष्य नै अन्योलमा परेको अवस्थामा सरकारले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ।
बिहीबार बसेको राष्ट्रिय खेलकुद परिषद्को १२५औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षातमा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरेको छ।
Read full story at source (annapurnapost.com)