आइजिपी कार्कीलाई खगेन्द्र सुनारको जबाफ− बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन
setopati.com · Fri Aug 14 01:17:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको जबाफमा प्रतिउत्तर दिएका छन्।
गएराति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर सांसद सुनारले बर्दी र फुली देखाएर धम्क्याउँदैमा सकिने विषय नरहेको बताएका हुन्।
Read full story at source (setopati.com)