बाँकेमा २५० सडक पूर्वाधार योजना कार्यान्वयनको तयारी
khabarhub.com · Fri Aug 14 01:22:39 GMT 2026

राँझा – सडक पूर्वाधार कार्यालय, बाँकेले चालु आर्थिक वर्ष २०८३/८४ मा जिल्लामा २५० वटा सडक पूर्वाधार योजना कार्यान्वयन गर्ने तयारी थालेको छ।
लुम्बिनी प्रदेश सरकारले बाँकेका लागि विनियोजन गरेका योजनाको कार्यान्वयन अघि बढाउन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा स्थलगत रूपमा पुगेर लगत अनुमान तयार गर्ने काम सुरु गरेको छ।
Read full story at source (khabarhub.com)