युवालाई रोजगारसँग जोड्दै रूपन्देही ट्रेनिङ इन्स्टिच्युट
lokaantar.com

विगत सात वर्षदेखि शिक्षालाई सीपसँग जोडेर विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको रूपन्देही ट्रेनिङ इन्स्टिच्युट, बुटवलले रोजगारीको सुनिश्चिततासहित १०० जनालाई निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।
संस्थाले ८ औं वर्षको पारेर सय युवालाई रोजगारमूलक विभिन्न तालिम सञ्चालन गर्ने घोषणा गरेको हो । इन्स्टिच्युटले बिहीबार स्कलरसीपबारे जानकारी गराउदै सहभागीको रुचि आवश्यकताका आधारमा अकाउन्टिङ, कम्प्युटरका विभिन्न कोर्षसहितका टेनिङ चलाएर देशमै करियरको विकास गराउने बताएको हो ।
Read full story at source (lokaantar.com)