रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु
nepalnews.com · Fri Aug 14 01:27:00 GMT 2026

रोल्पा। रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ।
चट्याङ लागेर लुङ्ग्री गाउँपालिका-१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।
Read full story at source (nepalnews.com)