तीन वटा संसदीय समितिको बैठक बस्दै
nepalsamaya.com · Fri Aug 14 01:32:04 GMT 2026

काठमाडौं- आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ। जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
दिउसो साढे २ बजे बस्ने गरि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक विषयमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको छ।
Read full story at source (nepalsamaya.com)