बढ्यो अमेरिकी डलरको मूल्य
rajdhanidaily.com · Fri Aug 14 01:34:47 GMT 2026

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको थियो । त्यस्तै अस्ति बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण भएको थियो ।
Read full story at source (rajdhanidaily.com)