बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि जोखिममा नेपाली कामदार
barnanmedia.com · Fri Aug 14 01:32:46 GMT 2026

सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् ।
यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ जनवरीमा एक भारतीयको रेष्टुरेन्ट ब्याम्बो हाउस लिमिटेडबाट स्पोन्सरसीप पाएर स्किल्ड वर्कर भिजा (वर्क परमिट) लिइन् ।
Read full story at source (barnanmedia.com)