पहिरोले घर पुरिँदा बाजुरामा एकजना बेपत्ता, दुई घाइते
nepalpress.com · Fri Aug 14 01:40:11 GMT 2026

बाजुरा । अविरल वर्षापछि पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते छन् ।
स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो । प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् ।
Read full story at source (nepalpress.com)