नेपाली महिलालाई नागोया म्याराथनमा अवसर
annapurnapost.com · Fri Aug 14 01:39:39 GMT 2026
काठमाडौं : विश्वकै सबैभन्दा ठूलो महिला मात्र सहभागी हुने ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। अन्तर्राष्ट्रिय सहभागिताका लागि मंगलबारदेखि आवेदन खुला भएको छ ।
गिनिज वल्र्ड रेकर्डस्बाट विश्वकै ठूलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया म्याराथन आगामी मार्च १४, २०२७ मा जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ। विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौडनेदेखि व्यक्तिगत उत्कृष्ट समयको लक्ष्य राख्ने धाविकासम्मले सहभागिता जनाउनेछन्।
Read full story at source (annapurnapost.com)